विश्व साउदीमा हुथी आक्रमण: क्षेत्रीय सुरक्षामा कस्तो असर पर्छ? साउदी अरबको दक्षिणी क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक एसियाली नागरिक घाइते भएका छन्। यमनमा चर्किएको द्वन्द्वले क्षेत्रीय सुरक्षामा नयाँ चुनौती थपेको छ। Sarita Pandey·४ घण्टा अघि