अर्थतन्त्र लुम्बिनीको बजेट १५% घट्ने: ३८ अर्ब ९१ करोडबाट ३२ अर्बमा सीमित लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट १५ प्रतिशतसम्म घटाउने भएको छ। चालु आवको ३८ अर्ब ९१ करोडबाट करिब ३२ अर्ब रुपैयाँमा झर्नेछ। राजस्वको भरपर्दो स्रोत नहुँदा ९० प्रतिशत बजेट संघीय सरकारमा… Sunita Rai·मे १०, २०२६