अर्थ / वाणिज्य सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेच्ने ‘हाम्रो खाजा घर’लाई २ लाख ५ हजार जरिवाना सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बेचेको पाइएपछि 'हाम्रो खाजा घर'लाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। आकस्मिक बजार अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद सकिएको… Arjun Basnet·मे ७, २०२६