अर्थ / वाणिज्य एनसेलको एसएमएस गेटवे: लगानीकर्ताकै कम्पनीलाई जिम्मा, सम्पत्ति शुद्धीकरणको आशंका एनसेलले आफ्नै लगानीकर्ता सतिशलाल आचार्यको सिङ्गापुरस्थित स्मार्ट जेन पीटीई लिमिटेडलाई अन्तर्राष्ट्रिय एसएमएस गेटवे दिएको खुलासा भएको छ। यस सम्झौतामा सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको गम्भीर आशंकामा छानबिन सुरु गरिएको छ। Arjun Basnet·मे २०, २०२६