अर्थ / वाणिज्य साउनमा ४ अर्बको मोबाइल आयात, ७५ करोड राजस्व चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३ लाख ३५ हजारभन्दा बढी मोबाइल आयात भएका छन्। यसमा ४ अर्ब ४ करोडभन्दा बढी रकम बाहिरिएको छ भने सरकारलाई ७५ करोड राजस्व प्राप्त भएको छ। Sunita Rai·अगस्ट २१, २०२६