भारत सरकारद्वारा सिन्धुलीको सुनकोशी नदीमा निर्मित ७० मिटर लामो मोडुलर पुलको उद्घाटन सिन्धुलीको नेपालथोकमा सुनकोशी नदीमाथि भारत सरकारले निर्माण गरेको ७० मिटर लामो मोडुलर पुलको आज उद्घाटन गरिएको छ। काउन्सिलर गीताञ्जली ब्रान्डन र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा पुलको उद्घाटन गरे।… Laxmi Bhattarai·मे १, २०२६