अर्थतन्त्र कर्णाली सरकारको सम्पत्ति ५ अर्ब, मेसिनरी उपकरणको हिस्सा ४ अर्ब बढी कर्णाली प्रदेश सरकारको कुल स्थिर सम्पत्ति ५ अर्ब १ करोड ४६ लाख ८७ हजार रुपैयाँ छ। यसमध्ये मेसिनरी उपकरणको हिस्सा ४ अर्ब २४ करोड ९३ लाख रुपैयाँ छ। आन्दोलनमा नष्ट भएको सम्पत्तिको… Sunita Rai·मे २५, २०२६