प्रदेश भोजपुरको भदौरे मेलामा शिक्षकको हत्या: पुरानो रिसइबीले ११ पक्राउ भोजपुरको भदौरे मेलामा खोटाङका शिक्षक भानुभक्त राईको कुटपिट गरी हत्या भएको छ। पुरानो रिसइबीका कारण भएको घटनामा प्रहरीले एउटै गाउँका ५ महिलासहित ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू सबै खोटाङको केपिलासगढी… Maya Thapa·सेप्टेम्बर २, २०२६