मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी वितरणका लागि सुन्दरीजलमा हालसम्मकै ठूलो, १८०० मि.मि. व्यासको पाइप बिछ्याउने कार्य सुरु भएको छ। भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका…