राजनीति कानुनमन्त्री सोविता गौतमले फौजदारी मुद्दामा मिलापत्र अस्वीकार्य बताएकी छिन् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दामा मिलापत्र स्वीकार्य नहुने बताएकी छिन्। महान्यायाधिवक्ताको कार्यालयको नयाँ मापदण्डसँग उनको भनाइ बाझिएको छ। Sanjay Karki·२ घण्टा अघि