मधेश मेचीनगरमा जापानी इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु मेचीनगर नगरपालिकामा जापानी इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ गतेबाट सुरु हुनेछ। ३० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइनेछ। यसका लागि ६५,५२५ भाइल खोप आइपुगेको छ। चालु आर्थिक वर्षमा मेचीनगरमा २ जनाको JE… Kamala Devi·सेप्टेम्बर १८, २०२६