प्रदेश धनुषामा बेपत्ता ६० वर्षीय पुरुष मृत फेला धनुषाको बटेश्वर गाउँपालिका-४ मा एकजना पुरुष मृत फेला परेका छन्। स्थानीय जगदीश रविदासको बाँसघारीमा आज बिहान करिब ९ बजे उनको शव भेटिएको हो। NM Khabar·अप्रिल १७, २०२६