रसुवा बाढी पहिरोमा बेपत्ता भएका व्यक्तिका परिवारलाई कानुनी अड्चन फुकाएर मृत्यु प्रमाणपत्र दिने व्यवस्था मिलाउन रास्वपाद्वारा सरकारलाई निर्देशन। प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमणका क्रममा क्लाइमेट जस्टिसको मुद्दा उठाउन र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग…