प्रदेश वर्षौँको कष्टकर जीवनपछि लहानका २० मुसहर परिवारलाई सुरक्षित घर वर्षौँदेखि फुसको झुपडीमा कष्टकर जीवन बिताएका लहान नगरपालिका-१३ घलेटोलका २० मुसहर परिवारले सुरक्षित पक्की घर पाएका छन्। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा बनेका यी… Maya Thapa·मे २३, २०२६