स्वास्थ्य दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा सुरु दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा यो सेवा सुरु गरिएको हो। यसले हृदयघातका बिरामीलाई जिल्लामै सहज उपचारको अवसर प्रदान… Laxmi Bhattarai·मे १, २०२६