मुसेखोलामा पहिरो, मुग्लिन-पोखरा सडक अवरुद्ध तनहुँको व्यास नगरपालिका-१, मुसेखोलामा पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध भएको छ। वर्षाका कारण सडकको करिब ५० मिटर माथिबाट ढुंगा, हिलो र लेदोसहित पहिरो खसेको हो। पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन… Sanjay Karki·अप्रिल २९, २०२६