कोशी मुख्यमन्त्रीको सचिवालयबाटै भ्रम: दुई युवा अनाहकमा थुनामा • मुख्यमन्त्रीको सचिवालयका कर्मचारीले पोस्ट गरेको भिडियोका आधारमा प्रहरीले दुई युवालाई थुनामा राखेको छ। • पीडित भनिएका युवतीहरूले आफूहरूमाथि कुनै दुर्व्यवहार नभएको र युवाहरू निर्दोष रहेको स्पष्ट पारेका छन्। • सत्यतथ्य नबुझी… Kamala Devi·सेप्टेम्बर ६, २०२६