मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्ति माग्नुपर्ने धारणा राखेका छन्। उनले विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको आरोप लगाए। रसुवाको भोटेकोशी बाढी…