विश्व कुवेत मिसाइल आक्रमण: ज्यान गुमाएका सोमकुमार तामाङको शव नेपाल आइपुग्यो कुवेतमा इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको पार्थिव शरीर आइतबार बिहान नेपाल आइपुगेको छ। २०२२ देखि कुवेतमा चालकको रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतमा मृत्यु भएको थियो। Bikram Magar·अगस्ट २, २०२६