राजनीति सरकारी कर्मचारीको विदेश भ्रमणमा प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति अनिवार्य सरकारी कर्मचारीको विदेश भ्रमणका लागि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति अनिवार्य भएको छ। यस व्यवस्थाले भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउने लक्ष्य राखिएको छ। भ्रमणबाट प्राप्त ज्ञान र सीप पाँच दिनभित्र… Laxmi Bhattarai·अगस्ट १४, २०२६