कर्णाली २० वर्षअघि नै विवाह गर्ने कर्णालीका किशोरकिशोरी ४३.६ प्रतिशत! कर्णाली प्रदेशमा ४३.६ प्रतिशत किशोरकिशोरी २० वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिन बाध्य छन्। जुम्लाकी मानुसी आचार्यको १७ वर्षमै आमा बनेको कथाले यस कहालीलाग्दो यथार्थलाई उजागर गरेको छ। बालविवाहले किशोरीहरूको शिक्षा, स्वास्थ्य र… Maya Thapa·अप्रिल २६, २०२६