मधेश बडहरी रेडक्रस बेथितिमा: करोडौँका एम्बुलेन्स कवाडी, राहत गोदाममै कुहियो धनुषाको बडहरीस्थित रेडक्रस सामुदायिक विकास केन्द्र चार दशकपछि सेवाविमुख भएको छ। करोडौं मूल्यका चारवटा एम्बुलेन्स र रक्त संकलन बस प्रयोगविहीन भई कवाडी बन्दैछन्। विपद्का लागि आएको राहत सामग्री गोदाममै कुहाएर नष्ट गरिएको… Kamala Devi·अगस्ट ५, २०२६