सुकुमवासी बस्तीको त्रास : न हट्ने मन छ, न बस्ने साहस काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्तीमा डोजर चलाइएको छ। यसले हजारौं मानिसको घर मात्र भत्काएन, उनीहरूको सपना र भविष्यलाई पनि चकनाचुर पारिदियो। यो घटनाले विकासका नाममा मानवीय संवेदनालाई कुल्चिएको प्रश्न उठाएको छ। Maya Thapa·मे २, २०२६