प्रदेश प्रचण्डको दाबी: मुलुक सुगौली सन्धियताकै गम्भीर संकटमा, बाह्य शक्ति हावी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुक सुगौली सन्धियताकै गम्भीर राष्ट्रिय संकटमा रहेको र प्रधानमन्त्री बालेन शाहको सरकार बाह्य शक्तिको प्रभावमा चलेको आरोप लगाएका छन्। Sanjay Karki·२ दिन अघि