अर्थ / वाणिज्य मोदी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति, एक करोडभन्दा बढीको अनुमानित नोक्सानी कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा आइतबार आएको बाढीले क्षति पुर्याएको छ। बाढीले कङ्क्रिट उत्पादन केन्द्र, गिट्टी प्रशोधन केन्द्र, सडक र निर्माण सामग्री बगाएको छ। प्रारम्भिक अनुमानमा एक… Kamala Devi·जुलाई १४, २०२६