स्वास्थ्य बाढीले बगाएका माछा नखान प्रहरीको आग्रह, महामारीको जोखिम रसुवाका नदीहरूमा बाढीले बगाएर ल्याएका माछा र पानी प्रयोग नगर्न प्रहरीको निर्देशन। बाढीले मानव शव, मृत जीवजन्तु र फोहोर मिसिँदा जलचरहरू दूषित भएको प्रहरीको भनाइ। दूषित माछा र पानीले हैजा, झाडापखालाजस्ता महामारी… Sanjay Karki·अगस्ट ३१, २०२६