काभ्रेको रोशी खोलामा पाँच माइक्रो बस फसे, ८९ यात्रुको उद्धार काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले पाँच माइक्रो बस र ८९ यात्रु फस्दा मध्यरातमा उद्धार गरिएको छ। सेना, प्रहरी र सशस्त्रको टोलीले सकुशल उद्धार गरेको हो। Sanjay Karki·मे ५, २०२६