राजनीति सुकुम्बासी बस्ती विस्थापनको विषयमा सरकारको कदमको नेकपा एमालेका सचिव बस्नेतद्वारा आलोचना नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुम्बासी बस्ती विस्थापनको विषयमा सरकारको कदमको आलोचना गरेका छन्। उनले नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्। Laxmi Bhattarai·मे २, २०२६