भारतमा नेपाली महिलाको शोषण: मन्त्रालयद्वारा गम्भीर छानबिन सुरु भारतमा नेपाली महिला र युवतीलाई प्रलोभनमा पारी शोषण गर्ने गरेको घटनाको महिला मन्त्रालयले गम्भीर छानबिन सुरु गरेको छ। अनुसन्धान बिचौलिया, सीमा नाका र आपराधिक सञ्जालसम्म विस्तार गरिनेछ। मन्त्रालयले सामाजिक सञ्जालका आकर्षक अफरप्रति… Maya Thapa·सेप्टेम्बर २०, २०२६