कर्णाली हुम्लाका महिलाको छाउपडी बसाइँ: कानुन बनेको १८ वर्षपछि पनि डर र चिसोको पाँच दिन सर्वोच्च अदालतको परमादेश र कानुन बनेको १८ वर्ष बितिसक्दा पनि हिमाली जिल्ला हुम्लामा छाउपडी प्रथा कायमै छ। महिनावारी हुँदा महिलाहरू अझै पनि घरबाहिर, चिसो र असुरक्षित अवस्थामा बस्न बाध्य छन्, जसले उनीहरूको… Maya Thapa·मे ९, २०२६