राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधेयक डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउनुका साथै प्रदेशस्तरमा विस्तार गर्न ल्याइएको…