राजनीति महाविर पुनको सम्पत्ति विवरण: तीन तोला सुन, चार ठाउँमा जग्गा, तर घर एक मात्र प्रतिनिधि सभाका सांसद महाविर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको नाममा तीन तोला सुन, चार ठाउँमा जग्गा र एक घर रहेको खुलेको छ। संसद् सचिवालयले सार्वजनिक नगर्ला भन्ने आशंकामा उनले… Arjun Basnet·अप्रिल २९, २०२६