अर्थ / वाणिज्य घरजग्गा कारोबारमा ६७ करोड कर छली, महालेखाको छानबिन निर्देशन महालेखा परिक्षकको ६३औं वार्षिक प्रतिवेदनले घरजग्गा कारोबारमा १२३ करदाताले ६७ करोड रुपैयाँ कर छलेको खुलासा गरेको छ। जग्गा बिक्रीबाट भएको आम्दानी लुकाएर आयकर ऐन, २०५८ को व्यवस्था उल्लंघन गरिएको हो। महालेखाले सरकारलाई… Arjun Basnet·मे १८, २०२६