प्रदेश सेनाले महाकाली पुलको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माण थाल्यो • कञ्चनपुरको महाकाली नदीमा रहेको चार लेनको पक्की पुलको उत्तरतर्फको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माणमा नेपाली सेना परिचालन भएको छ। • गत वर्ष बाढीले क्षति पुर्याएको ३०० मिटर क्षेत्रको मर्मत कार्य शनिबारदेखि सुरु भएको… Kamala Devi·जुन १४, २०२६