अर्थ / वाणिज्य रासायनिक मल समस्या अध्ययन गर्न १२ सदस्यीय कार्यदल गठन रासायनिक मलको आपूर्ति, व्यवस्थापन र प्रयोगका समस्या पहिचान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। कार्यदलले ६० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। यसैबीच, सरकारी निकायमा नेपाली उत्पादन प्रयोगलाई प्राथमिकता दिने निर्णय… Laxmi Bhattarai·अगस्ट २१, २०२६