लुम्बिनी कपिलवस्तुमा औलोको उच्च जोखिम कायमै, लक्ष्य भेट्न चुनौती सरकारले सन् २०३० सम्ममा नेपाललाई औलो मुक्त बनाउने लक्ष्य राखेको छ। तर, कपिलवस्तु जिल्ला अझै पनि औलोको उच्च जोखिममा छ। यस आर्थिक वर्षको चैत मसान्तसम्म ४४ जनामा औलो संक्रमण पुष्टि भएको छ। Laxmi Bhattarai·अप्रिल २५, २०२६