राजनीति सभामुखको आदेशबिनै कांग्रेस सांसद बैठक कक्षबाट बाहिर प्रतिनिधिसभा बैठकमा फोटो खिचेको आरोपमा कांग्रेस सांसद गीतकुमारी सेन्दाङलाई सभामुखको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्। सांसद सेन्दाङलाई बाहिर निकालेर खिचिएको फोटो डिलिट गरेपछि मात्र पुनः बैठकमा प्रवेश दिइएको थियो। यसैबीच,… Laxmi Bhattarai·मे २६, २०२६