प्रदेश लुम्बिनीका तीन मन्त्रीले लिए शपथ: पुन स्वास्थ्य, थारू आर्थिक, कुश्मा कृषि मन्त्री लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। दीपेन्द्रकुमार पुन स्वास्थ्य, इन्द्रजीत थारू आर्थिक मामिला र कृष्णा कुश्मा थारूले कृषि मन्त्रालयको जिम्मेवारी पाएका… Sanjay Karki·अगस्ट २५, २०२६