मधेश पाँच सय दिनभित्र भूमिहीनलाई लालपुर्जा: मन्त्री रावलको प्रतिबद्धता भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले कानुनबमोजिम लालपुर्जा पाउन योग्य भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई सरकारले पाँच सय दिनभित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन्। टीकापुरमा स्थानीयसँगको छलफलमा उनले त्रास नपाउन… Laxmi Bhattarai·अगस्ट २३, २०२६