अर्थ / वाणिज्य बाजुराको खाद्यान्न अभाव अन्त्य गर्न खाद्य कम्पनीलाई मन्त्री यादवको निर्देशन बाजुराका दुर्गम क्षेत्रमा बर्सेनि देखिने खाद्यान्न अभाव अन्त्य गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले निर्देशन दिएकी छन्। सांसद जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाको टोलीले मन्त्री यादवलाई… Laxmi Bhattarai·अगस्ट ४, २०२६