कोशी कोशी प्रदेश सरकार विस्तारको तयारी: मन्त्री बाँडफाँटमा एमाले-माओवादी छलफल कोशी प्रदेशमा एमाले र माओवादीबीच सरकार विस्तार र मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ दिनभित्र विश्वासको मत लिने तयारी छ। साझा न्यूनतम कार्यक्रमका लागि ५ सदस्यीय कार्यदल गठन… Laxmi Bhattarai·अगस्ट १२, २०२६