मधेश बालिका गरिमा हत्या प्रकरण: दोषीले उन्मुक्ति पाउँदैन, मन्त्री चौधरीको प्रतिबद्धता बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले स्तब्ध बनाएको भन्दै मन्त्री गिता चौधरीले दोषीलाई कडा कारबाही हुने बताएकी छन्। उनले घटनाले छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिन्। गृहमन्त्रीसँगको कुराकानीपछि मन्त्री चौधरीले पीडित… Maya Thapa·अगस्ट २२, २०२६