प्रदेश मधेश सरकारले पूर्णता पायो: ५ मन्त्री नियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलहरूसँगको सहमतिमा ५ नयाँ मन्त्री नियुक्त गरेपछि मधेश प्रदेश सरकारले पूर्णता पाएको छ। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। NM Khabar·मे २६, २०२६