कोशी कोशीमा मन्त्रालय भागबन्डा मिल्यो, सोमबारसम्म सरकार विस्तार कोशी प्रदेशमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँडको विवाद समाधान भएको छ। एमालेले मुख्यमन्त्रीसहित ५ र नेकपाले ४ मन्त्रालय लिने सहमति भएको छ। सोमबारसम्म सरकार विस्तार गर्ने समझदारी भएको छ। Laxmi Bhattarai·अगस्ट १४, २०२६