राजनीति कांग्रेसले सरकारको काममाथि निगरानी कसी: मन्त्रालयगत संयोजक सक्रिय सरकारका कामकारबाहीमाथि निगरानी बढाउन नेपाली कांग्रेसले मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बस्यो। भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने निर्णय गर्यो। संयोजकहरूको बैठक प्रत्येक महिना बस्नेछ। Laxmi Bhattarai·जुन ७, २०२६