१३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको नारासहित विश्वभर मनाइँदै आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, जसको मुख्य नारा 'आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम' हो। विश्वभरका मजदुरहरूको हक, अधिकार र सम्मानका लागि लडेका वीर सहिदहरूको सम्झनामा यो… Sunita Rai·मे १, २०२६