राजनीति कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य मनोनित नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा उपसभापति विश्वप्रकाश शर्माद्वारा ३९ सदस्य मनोनयन गरिएको छ। पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्रका विज्ञ, राजनीतिज्ञ र… Laxmi Bhattarai·मे ५, २०२६