राजनीति निर्वाचन प्रहरी कपडा खरिद अनियमितता छानबिन: मनिष झाको नेतृत्वमा समिति प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको कपडा खरिदमा उठेको अनियमितताको प्रश्न अध्ययन गर्न सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरेको छ। करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोप छ। Arjun Basnet·१ दिन अघि
मधेश धनुषा-३ का सांसद मनिष झाले जनकपुरधामको गुठी र सार्वजनिक जग्गा अतिक्रमण हटाउन सरकारको १०० कार्यसूची अन्तर्गत डिजिटल अभिलेख र विशेष अभियान सुरु हुने जानकारी दिएका छन्। मार्च ३०, २०२६