प्रदेश गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगायो, पर्यटक अलपत्र उत्तरी गोरखामा बाढीले मनास्लु पदमार्ग र दुई पुल बगाएको छ। लार्केपास यात्रा ठप्प भएको छ र सयौं पर्यटक अलपत्र परेका छन्। दुई लघुजलविद्युत् आयोजना बगाउँदा विद्युत्, इन्टरनेट र सञ्चार सेवा ठप्प भएको… Kamala Devi·सेप्टेम्बर ६, २०२६