अर्थ / वाणिज्य समता शुल्कले मध्यम वर्गलाई थप मारमा पार्छ : पूर्वअर्थमन्त्री खतिवडा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत लागू गरेको ‘शिक्षा समता शुल्क’ले मध्यम र निम्न–मध्यम वर्गमाथि आर्थिक भार थपिने बताएका छन्। उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार नगरी निजीमा कर लगाउनु अन्यायपूर्ण भएको तर्क… Sarita Pandey·जुलाई १८, २०२६